सामग्रीमा जानुहोस्

चुरमुर

Wiktionaryबाट

चुरमुर

नाम

ना॰ १. क्रोध वा रिसको आवेग । २. झुर्रिएका वस्तु धुल्याउँदा आउने आवाज वा ध्वनि । ३. जुरमुर; जरकमरक । > चुरमुरिनु— अ॰ क्रि॰ चुरमुर हुनु वा पारिनु । चुरमुऱ्याइ— ना॰ चुरमुरिने भाव, क्रिया वा प्रक्रिया ।

  1. अङ्ग्रेजी:

विशेषण

वि॰ क्रुद्ध; आकुल ।

  1. अङ्ग्रेजी: