सामग्रीमा जानुहोस्

चुरचुर

Wiktionaryबाट

चुरचुर

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ चुर्+अ (बि॰)] चराचुरुङ्गी आदि कराउँदाको आवाज निस्केर; चिरचिर । > चुरचुराइ— ना॰ चुरचुर गर्ने क्रिया वा प्रक्रिया । चुरचुराइनु— अ॰ क्रि॰ चुरचुर आवाज निकालिनु । चुरचुराउनु/चुरचुरिनु— अ॰ क्रि॰ चराचुरुङ्गी आदिको चुरचुर आवाज निक्लनु ।

  1. अङ्ग्रेजी: