सामग्रीमा जानुहोस्

चुर

Wiktionaryबाट

चुर

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

क्रियाविशेषण

अर्थ

[सम्पादन]

वि॰ १. रिसले आकुल भएको; क्रोधले आगो भएको । २. लट्ठ परेको; निस्लोट भएको । ३. थकाइले साह्रै शिथिल; आलस्य वा निद्राले ग्रस्त ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: angry; on fire with anger. 2. lazy; exhausted. 3. distressed from sleep;

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ ४. कुटेर वा पिँधेर धूलोपीठो पारिएको वस्तु । — चुर— क्रि॰ वि॰ धूलोपीठो हुने गरी ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: powdery.
"https://ne.wiktionary.org/w/index.php?title=चुर&oldid=78809" बाट अनुप्रेषित