चुम्बक
स्वरूप
चुम्बक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. फलामलाई आफूतिर तान्ने आकर्षक तत्त्व; विद्युत्–शक्तियुक्त पदार्थ । २. अपरकान्तमणि । वि॰ ३. चुम्बन गर्ने; म्वाइँ खाने; चुम्बन लिने । ४. अनुरागी; प्रेमी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: magnet