चुम्नु
स्वरूप
चुम्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ चुम्बन] १. माया वा स्नेहले अरूका गाला, ओठ आदिमा चुम्बन गर्नु; म्वाइँ खानु; चुम्मा लिनु । २. स्पर्श गर्नु; छुनु । ३. आफूतिर खिच्ने गुण हुनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: to kiss; to touch.