सामग्रीमा जानुहोस्

चुमुर्किनु

Wiktionaryबाट

चुमुर्किनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [अ॰ मू॰ चुम्रुक्+इ+नु] खुम्चिएर वा सुकेर चाउरी पर्नु; चाम्रो हुनु । > चुमुर्क्याइ— ना॰ चुमुर्किने भाव, क्रिया वा प्रक्रिया । चुमुर्क्याइनु— क॰ क्रि॰ चुमुर्किने पारिनु ।

  1. अङ्ग्रेजी: