चुभुर्क्याइ
स्वरूप
चुभुर्क्याइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चुभुर्कि (+याइ)] चुभुर्किने वा चुभुर्कोको मात्रा दिने काम भइरहने क्रिया–प्रक्रिया; थोरथोरै मात्रामा दिने कार्य । > चुभुर्क्याइनु— क॰ क्रि॰ चुभुर्कोका रूपमा दिइनु वा राखिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: