चुभुर्को
स्वरूप
चुभुर्को
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ मू॰ चुपुर्+को] १. दिँदा, बाँड्दा वा राख्दाको अल्प मात्रा; चुबुर्को । २. सबै भाँडा उपयोगी वस्तुहरूले भरिई, राख्ने अरू भाँडो नपाइनाले त्यसै उपेक्षित अल्प–उपयोगी वस्तु । ३. फाल्न माया लागेकाले मात्र राखिएको तर फाले पनि हुने कुनै वस्तु । ४. भाँडा पर्याप्त भएकाले छुट्टै राखिएको नभए मिसाएर राखे पनि हुने वस्तु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: