सामग्रीमा जानुहोस्

चुप्रनु

Wiktionaryबाट

चुप्रनु

सकर्मक क्रिया

स॰ क्रि॰ बालकलाई शरीर लचेप्रो हुन्जेल तेल लगाउनु । > चुप्राइ— ना॰ चुप्रने क्रिया वा प्रक्रिया । चुप्राइनु— क॰ क्रि॰ चुप्रने पारिनु । चुप्राउनु— प्रे॰ क्रि॰ चुप्रने पार्नु । चुप्रिनु— अ॰ क्रि॰ चुप्रने हुनु; तेल लगाउने काम हुनु ।

  1. अङ्ग्रेजी: