सामग्रीमा जानुहोस्

चुपी

Wiktionaryबाट

चुपी

नाम

ना॰ [नेवा॰] १. कर्दका आकारको तर केही पातलिएर लामो हुँदै गएको धारिलो हतियार । २. काठ आदि काट्ने टुप्पाको पछिल्लो भाग नुहेको फलामे साधन ।

  1. अङ्ग्रेजी: knife; dagger.