चुपिचल्लो
स्वरूप
चुपिचल्लो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चिप्लो+चिल्लो] १. कागको जस्तो रब र बनोट परेको तर सानो आकारको एक चञ्चल पक्षी; चिबे । वि॰ २. शरीरमा तेल लगाउँदा लचेप्रो बनेको; तेलले जीउ भिजेको; तेल बढी भएर च्यापच्याप भएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: