सामग्रीमा जानुहोस्

चुपार

Wiktionaryबाट

चुपार

कर्मवाच्य क्रिया

ना॰ [अ॰ मू॰ चुप्+आर] १. शिरमा तेल हालेर हत्केलाले थपथप ठोक्ने काम । २. जीउमा तेल घस्ने काम; तेल लगाउने काम । > चुपार्नु— स॰ क्रि॰ तालुमा तेल हालेर हत्केलाले ठोक्दै चुपचुप शब्द निकाल्नु; तालुमा तेल ठोक्नु । > चुपाराइ— ना॰ चुपार्ने क्रिया वा प्रक्रिया । चुपारिनु— क॰ क्रि॰ चुपार्ने काम गरिनु ।

  1. अङ्ग्रेजी: