सामग्रीमा जानुहोस्

चुप

Wiktionaryबाट

चुप

क्रियाविशेषण

ना॰ बोल्दै नबोली बस्ने स्थिति; मौन धारण गर्ने क्रिया; मौन । — चाप— ना॰ १. केही पनि नबोलीकन रहने स्थिति; चापचुप । क्रि॰ वि॰ चालचुल केही नगरी; मौनतासित; नबोलीकन ।

  1. अङ्ग्रेजी: quietness; silence.
"https://ne.wiktionary.org/w/index.php?title=चुप&oldid=78767" बाट अनुप्रेषित