चुन्नु
स्वरूप
चुन्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ चयन] १. घोट, कलप आदि गरेका कपडालाई कुनै साधनबारा खुम्चा–खुम्चा पार्नु; मुजा पार्नु; खाँच्नु । २. आफ्नो आत्माले रोजेको वस्तु वा व्यक्तिलाई मतपत्र खसालेर वा अन्य कुनै प्रक्रियाले छान्नु; रोज्नु । ३. टिप्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: to choose; To pick.