चुनोट
स्वरूप
चुनोट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्] ना॰ [चुन्+ओट] १. आफ्नो अभिरुचिको विषय छान्ने काम; छनोट । २. चुन्ने काम
वा प्रक्रिया; निर्वाचन ।
— ना॰ [चुन्+ओट] १. घर, मन्दिर आदिमा चून पोत्ने काम; चुना लगाउने काम । २.
चूनले पोतेको घर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: