सामग्रीमा जानुहोस्

चुनी

Wiktionaryबाट

चुनी

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [चुन्+ई] चुनिएको; चुन्ने काम भएको । ~ उखु— ना॰ हरियो डाँठ हुने विशेष प्रकारको रसदार उखु । — चुनाउ— वि॰ घोट, कलप लगाएर चुनोट गरी तयार पारिएको; चुनीवरी ठीक बनाइएको । चुने ढुङ्गो— ना॰ [रू चूनढुङ्गो] १. चून बनाउने काममा आउने ढुङ्गो; चूनको अंश रहेको ढुङ्गो । २. चूनजस्तो सेतो ढुङ्गो ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: