चुनाउ
स्वरूप
चुनाउ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चुन् (+आउ)] १. जनमतबारा कुनै स्थान वा पदका निम्ति योग्य व्यक्ति छान्ने काम; निर्वाचन । २. आफूलाई मन परेको वस्तु छान्ने काम; चयन; चुनाव । > चुनाउनु— प्रे॰ क्रि॰ चुन्न लगाउनु; चुनिने पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: election; selection.