चुना
स्वरूप
चुना
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. पान, खैनी आदिमा मिलाएर खाइने, ढुङ्गा, सिपी आदि पोलेर बनाइएको एक प्रकारको सेतो धूलो; सोही धूलो पानीमा रयालिएको सेतो र बाक्लो तरल वस्तु । २. शरीरको कुनै भाग वा कपडा खुम्चिएर रेखैरेखा वा गरैगरा परेको स्थिति । ३. घरको गारो वा भित्तो पोत्न हुने सेतो धूलो; चून ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: lime