सामग्रीमा जानुहोस्

चुन

Wiktionaryबाट

चुन

नाम

ना॰ [सं॰ चूर्ण] १. पान, खैनी आदिमा हालेर खाइने सेतो वस्तु । २. सिपी, ढुङ्गा आदि पोलेर बनाइएको, घर पोत्ने काम लिइने सेतो धूलो । ~ खानी— ना॰ चून बनाउने ढुङ्गा झिक्ने वा त्यस्ता ढुङ्गाहरू पाइने ठाउँ । ~ ढुङ्गो— ना॰ पोलेर चून बनाइने ढुङ्गो । ~ पानी— ना॰ चून मिसिएको पानी; चुन्याहा पहरोबाट बग्ने पानी । ~ भट्टी— ना॰ चूनढुङ्गा पोलेर चून बनाउने भट्टी ।

  1. अङ्ग्रेजी: lime
"https://ne.wiktionary.org/w/index.php?title=चुन&oldid=78749" बाट अनुप्रेषित