सामग्रीमा जानुहोस्

चुत्याहा

Wiktionaryबाट

चुत्याहा

विशेषण/नाम

वि॰ [चुत+याहा] १. नीच किसिमको आचार–विचार वा शील–स्वभाव भएको । ना॰ २. त्यस्तो व्यक्तिलाई गालीका रूपमा प्रयोग गरिने शब्द ।

  1. अङ्ग्रेजी: 1. having low morals or character. 2. a word used as an insult to such a person.