सामग्रीमा जानुहोस्

चुत्थो

Wiktionaryबाट

चुत्थो

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [सं॰ चुत्थ] १. सबैभन्दा पछि परेको; अरूभन्दा निम्न दर्जामा रहेको । २. काम नलाग्ने; बेकम्मा; रद्दी ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: the most backward; inferior to others. 2. useless; worthless; trash.