चुत्के
स्वरूप
चुत्के/चुत्को
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [तुल॰ सुदखोर] १. साह्रै लोभी; कन्जुस; चुइयाँ; मक्खीचुस । २. धेरै नाफा खाने । (उदा॰— नाफा खाने चुत्के/चुत्को साउँसमेत फुत्के/फुत्को । — उखान) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]वैकल्पिक हिज्जे
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: