चुड्का
स्वरूप
चुड्का
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चुट्का] १. छोटो लयमा छिटछिटो गाइने र चाँडचाँडो विश्राम गरिने एक प्रकारको लोकगीत । २. त्यसैको लय वा भाका । ३. चुट्का । > चुड्किलो— वि॰ हे॰ चुट्किलो । चुड्की— ना॰ हे॰ चुट्की । चुड्के— ना॰ १. पाउमा आठ मात्रादेखि लिएर बाह्र मात्रासम्म हुने एक खालको रोइला लोकगीत । वि॰ २. चुड्की बजाउने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: A type of folk song. It is sung quickly in a short rhythm and with frequent breaks.