सामग्रीमा जानुहोस्

चुडेल

Wiktionaryबाट

चुडेल

नाम

ना॰ [हि॰] १. दुरुस्त तरुनी आइमाईको स्वरूप कल्पना गरिएकी प्रेत नारी; किचकन्नी; पिशाचिनी । २. साह्रै दुष्ट स्वभावकी आइमाई; कुरूप र घृणित स्त्री ।

  1. अङ्ग्रेजी: 1. a ghost woman imagined to be a beautiful and young; a witch. 2. a woman of very evil nature; an ugly and disgusting woman.