चुठ्नु
स्वरूप
चुठ्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ हात, मुख आदिमा लागेको जूठो पानीले पखाल्नु; मुख कुल्ला आदि गर्नु । > चुठाइ— ना॰ चुठ्ने क्रिया वा प्रक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: to wash hands and mouth after eating something; to rinse.