सामग्रीमा जानुहोस्

चुट्का

Wiktionaryबाट

चुट्का

नाम

ना॰ [चुट्+का] १. साना–साना टुक्का; चुट्किला; खिस्सा । २. चुड्का । > चुट्किलो— वि॰ १. छोटो, छरितो र चिटिक्कको । ना॰ २. त्यस्तो बोली वा कुरो । ३. कुनै मनोरञ्जक वा घतलाग्दो कुरो; चुट्किलो । चुट्की— ना॰ १. बूढी औँला र माझी औँला जोडी पड्काएर निकालिने आवाज; चुड्की । २. साह्रै थोरै समय; छिन ।

  1. अङ्ग्रेजी: small idioms; jokes.