चुटाइनु
स्वरूप
चुटाइनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क॰ क्रि॰ चुट्न लगाइनु; चुट्ने पारिनु । चुटाउनु— प्रे॰ क्रि॰ चुट्न लगाउनु; चुट्ने पार्नु । चुटाचुट— ना॰ परस्परमा चुट्ने काम; पिटापिट । चुटिनु— क॰ क्रि॰ चुट्ने काम गरिनु; चुटाइ खाइनु । चुटुवा— वि॰ १. भुइँमा ठोकेर वा लाठो, मुङ्ग्रो आदिले चुटेर झारिएको (अन्न) । ना॰ २. चुटेर वा कुटेर झारिएको अन्न ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: