चुच्चो
स्वरूप
चुच्चो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ चञ्चु] १. चराचुरुङ्गीहरूको मुखको टुप्पो । २. हलो, कलम आदिका अगाडिको तीखो भाग । वि॰ ३. तीखो परेको; लाम्चो र चोसो परेको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: 1. beak; 2. the pointed front part of things; adj. 3. sharp; elongated and pointed;