चुच्चे
स्वरूप
चुच्चे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चुच्चो+ए] चुच्चो परेको; चुच्चो भएको; चुच्चिएको; टुप्पो भाग तीखो परेको । ~ करेलो— ना॰ झीनो खालको बेलो र पाङ्ग्रा परेका पात हुने, पहेँलो फूल फुल्ने एक लहरो; तरकारी, अचार आदि खाइने भित्र काला बियाँ र बाहिर काँडा हुने त्यसैको चुच्चे फल; करेलो । ~ कुटो— ना॰ खन्ने भागमा चुच्चो परेको एक प्रकारको हतियार; कुटो । ~ चरो— ना॰ लामो र तीखो चुच्चो हुने एक जातको चरो; चाँचर । ~ टायल— ना॰ झिँगटीको छानाका कुनामा राखिने कुखुराको टाउकाको आकारको चुच्चे टायल । ~ बाम— ना॰ मुखतिर चुच्चो परेको लामो र मोटो जातको बाम माछो । — बुच्चे— वि॰ चुच्चो परेको जस्तो देखिए पनि बुच्चो लाग्ने; चुच्चे भएर पनि पुड्को ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: