चुक्र
स्वरूप
चुक्र
नाम
ना॰ [सं॰] अमिलो तत्त्व भएको फल निचोरेर पकाई बाक्लो पारी बनाएको लेदो पदार्थ; अमिलो; चुक । > चुक्राम्ल— ना॰ चुकअमिलो; पकाएर चुक पारिएको अमिलो; चुक ।
"https://ne.wiktionary.org/w/index.php?title=चुक्र&oldid=78709" बाट अनुप्रेषित