सामग्रीमा जानुहोस्

चुक्नु

Wiktionaryबाट

चुक्नु

सकर्मक क्रिया

स॰ क्रि॰ [प्रा॰ चुक्के १. कुनै काम–कुरा गर्दा भूल गर्नु; बिराउनु; गल्ती गर्नु । २. मौका गुमाउनु । ३. अपराध गर्नु । ४. बिर्सनु ।

  1. अङ्ग्रेजी: