सामग्रीमा जानुहोस्

चुक्ती

Wiktionaryबाट

चुक्ती

नाम

ना॰ [प्रा॰ चुक्की] १. कसैसँग लिएको वा कसैलाई दिनुपर्ने रुपियाँ–पैसा आदिको भुक्तानी भएको अवस्था; रिन फर्छिने वा फछ्यार्उने काम; फछ्यौर्ट; फच्चे । २. समाप्ति; खतम ।

  1. अङ्ग्रेजी: 1. clearance; 2. to finish;