सामग्रीमा जानुहोस्

चुक्तिनु

Wiktionaryबाट

चुक्तिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [चुक्ती+नु] १. चुक्ती हुनु; फर्छिनु; तिरिनु । २. पूरा हुनु; टुङ्गिनु ।

  1. अङ्ग्रेजी: 1. to be paid; 2. to be finished;