चुकुल
स्वरूप
चुकुल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [नेवा॰ चुकू] १. कुनै वस्तुलाई प्वालमा हाल्दा खाली रहेका भागमा दह्रो र कसिलोसँग ठोकिने काठ । २. झ्यालढोका आदि नखोलिने पार्न भित्रपट्टिबाट जडेर लगाइने साधन । ३. प्वाल परेका ठाउँमा टाल्न ठोकिने काठको टुक्रो; प्वाल टाल्ने वस्तु; ठिँड्को ।
उदाहरण
[सम्पादन गर्नुहोस्]१. राति झ्यालढोकाको चुकुल राम्रोसँग लगाएर मात्र सुत्नु पर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: latch