सामग्रीमा जानुहोस्

चुकाउनु

Wiktionaryबाट

चुकाउनु

सकर्मक क्रिया

स॰ क्रि॰ [चुक्ता+आउ+नु] १. चुक्ता गर्नु; रिन फच्छे गर्नु; समाप्त गर्नु; टुङ्ग्याउनु । [चुक्+आउ+नु] प्रे॰ क्रि॰ २. चुक्ने पार्नु; चुक्न लाउनु; झुक्क्याउनु ।

  1. अङ्ग्रेजी: to pay; to settle; to clear the debt; to finish. to mislead; to cause to miss.