चुकचुक
स्वरूप
चुकचुक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ चुक्+अ (बि॰)] १. भूल वा पछुतो हुँदा मुखबाट शब्द निस्केझैँ गरी; चुकचुकाउने किसिमले । ना॰ २. झुकझुक; सन्देह । > चुकचुकाइ— ना॰ चुकचुक गर्ने भाव, क्रिया वा प्रक्रिया । चुकचुकाइनु— क॰ क्रि॰ चुकचुक लाग्ने हुनु । चुकचुकाउँदो— वि॰ १. कलकल परेको; कलिलो । २. मायालाग्दो; रहरलाग्दो; कलपर्दो । चुकचुकाउनु— स॰ क्रि॰ १. चुकचुक गर्नु; थकथकी मान्नु; पछुतो लाग्नु । २. प्रशंसा गर्नु; सह्राउनु । चुकचुकी— ना॰ पछुतो; पश्चात्ताप; थकथकी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: