चुक
स्वरूप
चुक
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन] ना॰ [सं॰ च्युत्] गल्ती हुन जाने काम; बिराम; भूल ।
— ना॰ [सं॰ चुक्र] अमिला जातका फल निचोरेर रस पकाई बाक्लो पारिएको वस्तु, चुक
अमिलो । ~ अमिलो— वि॰ चुकजस्तो अमिलो; ज्यादै अमिलो । ~ घोप्टिए जस्तो— वि॰ कतै
केही नदेखिने; बाक्लो; गाढा (अँध्यारो) ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: