चुइँचुइँ
स्वरूप
चुइँचुइँ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ चुइँ (बि॰)] १. चुइँ आवाज बराबर आउने गरी । २. मुसा कराएजस्तो आवाज निस्केर वा निकालेर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: