चुइँक्क
स्वरूप
चुइँक्क
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ चुइँक्+क] १. चुइँक् आवाज आउने गरी । २. कुनै कुरामा जवाफ दिन नसक्ने पारेर; लुत्रुक्क । ३. मुसा आदि कराएझैँ गरी; चुँक्क ।
"https://ne.wiktionary.org/w/index.php?title=चुइँक्क&oldid=78673" बाट अनुप्रेषित