चुइँकनु
स्वरूप
चुइँकनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [चुइँक्क+नु] १. अस्पष्ट रूपमा दुःख वा पीडाको अनुभव व्यक्त हुनु; रोथ्याइँ सुरु हुनु । २. चुइँचुइँ शब्द निस्कनु । > चुइँकने— वि॰ चुइँकने काम गर्ने वा त्यस्तो स्वभावको; चुइँचुइँ गर्ने (जस्तो— चुइँचुइँ चुइँकने जुत्ता॰ । चुइँकाइ— ना॰ चुइँकने भाव, क्रिया वा प्रक्रिया । चुइँकाइनु— क॰ क्रि॰ चुइँकने पारिनु । चुइँकाउनु— प्रे॰ क्रि॰ चुइँकने पार्नु । चुइँकाहट— ना॰ चुइँकने भाव, क्रिया वा प्रक्रिया । चुइँकिनु— अ॰ क्रि॰ चुइँकनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: