सामग्रीमा जानुहोस्

चुः

Wiktionaryबाट

चुः

विस्मयादिबोधक

वि॰ बो॰ [अ॰ मू॰] आश्चर्य, विस्मय आदि जनाउँदा प्रयोग गरिने अव्यय शब्द । — चुः— वि॰ बो॰ भूल भएको, बिर्सिएको, बिग्रिएको आदि विषयमा दुःख, खेद आदि प्रकट गर्दा वा पछुतो जनाउँदा प्रयोग गरिने शब्द ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चुः&oldid=78668" बाट अनुप्रेषित