सामग्रीमा जानुहोस्

चुँडाल्नु

Wiktionaryबाट

चुँडाल्नु

सकर्मक क्रिया

स॰ क्रि॰ [चुँड्+आल्+नु] डोरी वा तारलाई छिनालेर दुई टुक्रा पार्नु; चुँड्नु । > चुँडालाइ— ना॰ चुँडाल्ने क्रिया वा प्रक्रिया । चुँडालिनु— क॰ क्रि॰ चुँडाल्ने काम गरिनु ।

  1. अङ्ग्रेजी: