चुँगी
स्वरूप
चुँगी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [हि॰ चुङ्गी] सहरी क्षेत्रमा बाहिरबाट आउने मालसामानमा लाग्ने वा लिइने महसुल; स्थानीय कर; चुङ्गी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]१. शहर प्रवेश गर्ने नाकामा मालसामानमा चुँगी असुल गरिन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: octroi