चुँक्क
स्वरूप
चुँक्क
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ चुँक्+क] १. सानो स्वरमा कसैसँग खुसुक्क केही भन्न खोजेझैँ; डर वा सङ्कोचले केही बिस्तारै बोल्ने गरी । ना॰ २. मुसाको कराइ; मुसो कराउँदाको आवाज ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: