सामग्रीमा जानुहोस्

चुँ

Wiktionaryबाट

चुँ

नाम

ना॰ [अ॰ मू॰ चूँ] १. मुसा, छुचुन्द्रा आदि कराएको शब्द । २. चराचुरुङ्गीहरू कराएको आवाज । ३. केही पनि बोल्न वा गर्न नसकिने स्थिति; चुँ । — चुँ— ना॰ मुसा, छुचुन्द्रा, चराचुरुङ्गी आदि लगातार कराएको शब्द ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चुँ&oldid=78657" बाट अनुप्रेषित