चीँ
स्वरूप
चीँ
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰ क्ष्मील] १. साना नानीले आँखा चिम्लने काम; चिउँ; सुताइ; नीद । २. ससाना नानीलाई सुत्ने कुरा बुझाउन प्रयोग गरिने शब्द; निनी । ~ चीँ— ना॰ मसिना चराचुरुङ्गी कराएको शब्द; चराचुरुङ्गीको कराइ । क्रि॰ वि॰ २. दूधे बालक कराएझैँ वा बचरा चिरचिराएझैँ गरी । ~ मुसी— ना॰ केटाकेटीहरूले हातमाथि हात राखी चिम्टिएर खेल्ने बालखेल ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: