चिहाने
स्वरूप
चिहाने
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चिहान+ए] १. चिहान पार्ने लक्षण भएको । २. निधारका बीचमा रहेको सेतो ताराका बीच कालो थोप्लो हुने (गाई–गोरु) । ~ डाँडो— ना॰ चिहानै–चिहान भएको डाँडो; मुर्दा लगेर गाड्ने ठाउँ (पाखो॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: