सामग्रीमा जानुहोस्

चिस्याइ

Wiktionaryबाट

चिस्याइ

नाम

ना॰ [चिसि (+याइ)] १. चिसिने भाव, क्रिया वा प्रक्रिया । [चिस्याउ+आइ] २. चिस्याउने भाव, क्रिया वा प्रक्रिया । > चिस्याइनु— क॰ क्रि॰ चिसो पारिनु । चिस्याउनु— प्रे॰ क्रि॰ १. चिसो पार्नु; ठन्डा तुल्याउनु; सेलाउनु । २. शङ्का पैदा गराउनु; डर वा त्रास उब्जाउनु ।

  1. अङ्ग्रेजी: