चिसो
स्वरूप
चिसो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰ शीत] १. ताताको अंश पटक्कै नभएको; पानी ननिथ्रेको; ठन्डा बनेको; नओबाएको । २. जाडो हुने खालको; ठिहिथ्याउँदो । ३. तिर्खा मर्ने; शीतल । ४. स्वास्थ्यकर । ना॰ ५. सर्दी; ओस; ठन्डापन; जाडोपन । ६. अल्छी (दिव्य॰) । ७. शङ्का; सन्देह । ~ छपनी— ना॰ लिम्बु–जातिका सभामा चाहिने जाँड छान्नका निम्ति धोईपखाली चिसो पारिएको छपनी । ~ ढुङ्गो — ना॰ शक्तिहीन हुँदै गएको राज्य; सेलाएको राज्य (दिव्य॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: