चिसापानी
स्वरूप
चिसापानी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चिसो+पानी] चिसो पानी हुने वा पाइने ठाउँ । ~ गढी— ना॰ १. काठमाडौँबाट भीमफेदी निस्कँदा बीचमा पर्ने गढी । २. हाल मकवानपुर जिल्लामा पर्ने महाभारत पर्वत– शृङ्खलामा रहेको राणाकालीन एक प्रसिद्ध प्रशासनकेन्द्र । ३. राजधानी आउने–जानेको खान–तलासी २०)७ सालपूर्व कडिकडाउका साथ र त्यसपछि क्रमशः खुकुलो गरिँदै आएको एक गौँडा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: